प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंहलाई भेटेका छन् । 

सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका हुन्।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् । 

गृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत नेता चाक्सीबारी पुगेका छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ९:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया