ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
फाइल फाेटाे

आइसिसी पुरुष टि-२० विश्वकप ग्लोबलछनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङकाे निम्ताे पाएकाे हाे । खेल पाैने १२ बाट सुरु हुनेछ ।

ग्लोबल छनोटअन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ । 

नेपाल आजको खेल जितेर विश्वकप छनोटमा सुखद सुरुआत गर्ने दाउमा  छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख , (विकेटकिपर), जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ११:४४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया