अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटो फिचर)
फरकधार / ७ फागुन, २०७८

काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ् गर्दा सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ। 



सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । 

सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ (भएको पनि अव्यवस्थित)को सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन् । 



हेर्नुहाेस् तस्वीरहरू :




 

  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ८:५८:११,   अन्तिम अपडेट : १२ मिनेट अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया