अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटो फिचर)

काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ् गर्दा सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ। 

सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । 

सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ (भएको पनि अव्यवस्थित)को सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन् । 

हेर्नुहाेस् तस्वीरहरू :


 





  • प्रकाशित मिति : फागुन ७, २०७८ शनिबार ८:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया