रामकुमारी झाँक्रीकाे दाबी- एमसिसीकै कारण पार्टी फुट्दैन

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमार झाँक्रीले सदनमा एमसिसी पेस भएकै कारणले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । 

संसदमा एमसिसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा समाजवादी विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् ।

एमसिसीकै कारण नेकपा समाजवादी विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘एमसिसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’

एमसिसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । 





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया