काठमाडाैं उपत्यकामा थप ९६ जना काेराेना संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लाे २४ घन्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ९६ जनामा संक्रमण पुष्टि भएकाे हाे।

संक्रमितमध्ये काठमाडौंमा ७७, भक्तपुरमा ८ र ललितपुरमा ११ जना रहेका छन् ।

यस्तै, पछिल्लाे २४ घन्टामा देशभर ३८८ जनामा संक्रमण पुष्टि हुँदा ४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ।
 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १६:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया