दीपशिखाले सुझाए माओवादी केन्द्रले तत्काल गर्नुपर्ने तीन काम

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले संशोधनबिना एमसिसी गर्न नहुने कुरा दोहोर्याएका छन् ।

उनले माओवादीले तत्काल गर्नुपर्ने तीन काम पनि सुझाएका छन् । 

‘बिना संशोधन एमसिसी पास नगर्नु, एमसिसीमा क्रान्तिकारी लफ्फाजि हाबी भएर रियाक्सनरीहरूलाई सत्ता बागडोर सुम्पन नदिनु, यसअघि प्राप्त उपलब्धिको जननी माओवादी हो, यसको रक्षा गर्ने जिम्मा पनि हाम्रै हो, उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नु,’ दीपशिखाले फेसबुकमा लेखेका छन् ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ९:५५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया