बहुचर्चित अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका छन् ।
आइतबारको बैठकमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सामान्य छलफलका लागि समय माग गर्न समय निर्धारण गरेका छन् । यसअघि अर्थमन्त्री शर्मा संसदमा उपस्थित भएका थिएनन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।