कांग्रेसले जबरजस्ती एमसिसी अनुमोदन गराउन खोज्यो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसिसीमा दीर्घकालीन रूपमा आघात पुर्‍याउन कालका प्रावधान रहेको बताएका छन् ।

एमसिसीमाथिको छलफलका क्रममा नेता रावलले नेपाली कांग्रेसले जबरजस्ती एमसिसीलाई अगाडि बढाएको आरोप लगाए ।

'नेपाली जनताले देशव्यापी उठाएको आवाजप्रति बेवास्ता गर्दै निहित सत्ता स्वास्थका लागि जबरजस्ती सम्झौता अनुमोदन गराउन खोज्ने कांग्रेस नेतृत्वको सरकारको म भर्त्सना गर्छु,' उनले भने ।

संकल्प प्रस्ताव र व्याख्यात्म टिप्पणीबाट सम्झौताका राष्टघाती प्रवाधान सच्याइन कुरा गर्नु जनतालाई  ठग्नु मात्र भएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १५:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया