सुनसरीमा ट्याक्टरकाे ठक्करबाट एक वृद्धकाे मृत्यु
सांकेतिक तस्बिर

सुनसरीमा ट्याक्टरकाे ठक्करबाट एक वृद्धकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा गढी गाउँपालिका-६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् ।

मंगलबार राति ९ बजे प्रदेश १-०२-००३ त नम्वरको ट्याक्टर पछाडि सार्ने क्रममा राज जानकी मंदिर परिषरमा बसिरहेको अवस्थामा ट्रयाक्टरको डालाले ठक्कर दिँदा मगरदैता गम्भीर घाइते भएका थिए ।

घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सवारी दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १०:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया