ब्रिटिस गोरखा सैनिकका समस्या समाधानका लागि समिति गठबन

सरकारले भुपू ब्रिटिस गोरखा सैनिकको समस्या समाधानका लागि वार्ता समिति बनाएको छ । सरकारले बेलायतका लागि नेपाली राजदूतको नेतृत्वमा समिति बनाएको हो ।

बुधबार सकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

'भूतपूर्व ब्रिटिस गोरखा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका मागहरूका बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्नका लागि संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गर्ने' उनले भने ।





  • प्रकाशित मिति : फागुन १८, २०७८ बुधबार १४:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया