युक्रेनसँगको आक्रमणमा ५ सय रुसी सैनिक मारिए

युक्रेनमाथिको आक्रमणका क्रममा अहिलेसम्म करिब ५ सय सैनिक मारिएका रुसी रक्षा मन्त्रालयले स्विकार गरेको छ । आफ्ना सैनिकको मृत्यु र घाइते भएको विवरण रुसले पहिलोपटक विवरण सार्वजनिक गरेको हो ।

रक्षा मन्त्रालयका अनुसार आक्रमणका क्रममा झण्डै १ हजार ६०० घाइते भएका छन् । विश्लेषकहरूले भने त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन् ।

यद्यपि हताहतीबारे मस्कोले दिएको विवरणले रुसी फौजले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७८ बिहीबार ८:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया