युक्रेन र रुसबीच दोस्रो चरणको वार्ता सुरु भएको छ ।
युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पादोल्याकले ट्विट गर्दै रुसी प्रतिनिधिमण्डलसँग बेलारुसमा वार्ता सुरु गरेको जानकारी दिएका हुन् ।
तत्काल युद्धविराम, युद्धविरामको अल्पकालीन सन्धि र क्षतिग्रस्त एवं निरन्तर बमबारी भएका गाउँ र सहरबाट सर्वसाधारणको उद्धार गर्न मानवीय करिडोर युक्रेनी पक्षको प्रमुख एजेन्डा भएको उनले उल्लेख गरेका छन् ।
Start talking to Russian representatives. The key issues on the agenda:
— Михайло Подоляк (@Podolyak_M) March 3, 2022
1. Immediate ceasefire
2. Armistice
3. Humanitarian corridors for the evacuation of civilians from destroyed or constantly shelled villages/cities. pic.twitter.com/Pv0ISNjsod
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।