पाकिस्तानमा बम विष्फाेट हुँदा कम्तीमा ३० जनाकाे मृत्यु भएकाे छ । यसैगरी विष्फाेटमा परी ५० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये १० जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
पेशावरस्थित रहेकाे एक मस्जिदमा बम विष्फाेट भएकाे हाे । घटनाकाे बारेमा थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।