रुसले युक्रेनमा क्लस्टर बम प्रयोग गरिरहेको छ : नेटो

नेटोका महासचिव जेम्स स्टोल्टनबर्गले रुसले आफ्नो आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले क्लस्टर बमको प्रयोग देखेका छौं र अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य प्रकारका हतियारको प्रयोगको रिपोर्ट पनि देखेका छौं ।'

उनले यो पनि भने कि पश्चिमी सैन्य गठबन्धनले युक्रेनलाई न त उडान क्षेत्र बनाउनेछ न त त्यहाँ आफ्ना सेना पठाउने छ ।

यद्यपि, उनले किभलाई अन्य सहयोगको आश्वासन दिए र भ्लादिमिर पुटिनलाई तत्काल आक्रमण रोक्न आग्रह गरे ।





  • प्रकाशित मिति : फागुन २०, २०७८ शुक्रबार २१:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया