अमेरिकाका अधिकांश बालबालिकामा कोरोना संक्रमण
फाइल तस्वीर

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित भएको देखाएको छ ।

संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट सिडिसीको अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्ष सम्मका बालबालिकामध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ ।





  • प्रकाशित मिति : फागुन २१, २०७८ शनिबार १४:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया