मेक्सिकोमा खेलका क्रममा समर्थकबीच झडप, २६ जना घाइते

मेक्सिन शीर्ष डिभिजन लिगअन्तर्गत खेल चलिरहँदा भएको झडपमा परी कम्तिमा २६ जना घाइते भएका छन् ।

क्वेरेटारो तथा एटलसबीचको लिग खेल भइरहेको बेला समर्थकबीच गएराति भएको झडपका क्रममा कम्तिमा २६ जना घाइते भएका हुन् ।

ला कोरेगिडोरा स्टेडियममा ६३ औं मिनेटको खेल चलिरहँदा सुरु भएको झडपका कारण खेल नै स्थगित गर्नु परेको थियो । घाइतेमध्ये १० जनाभन्दा बढीको अवस्था गम्भीर छ ।
 





  • प्रकाशित मिति : फागुन २३, २०७८ साेमबार ११:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया