सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे मादी नगरपालिका-६ सातघुम्टीमा बा ४ ख ७३५ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । 

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। 

घटनाकाे विस्तृत विवरण प्राप्त भएकाे छैन ।  संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले उद्धारकार्य जारी रहेकाे बताए ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार ९:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया