एमसिसी सम्झौता र पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध हेटौंडामा प्रदर्शन

बागमती प्रदेशको राजधानी हेटौंडामा एमसिसी र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन भएको छ । 

बिहीबार बिहान हेटौंडाको बुद्धचोकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेकाे हाे ।

उनीहरूले एमसिसी सम्झौता खारेज गर, गो ब्याक एमसिसी, देश बेच्न पाइँदैन, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लगाएका थिए ।





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १३:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया