२०७९ मा यस्तो छ सार्वजनिक बिदाको सूची

आगामी वर्ष २०७९ मा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । 

गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । 

सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।

यस्तो छ सार्वजनिक बिदाको सूची 

 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार २०:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया