दिल्लीमा आगलागी हुँदा ७ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको गोकुलपुरी इलाकामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । 

आगलागी शुक्रबार राति भएको हो । आगलागीबाट ६० झुपडी जलेर नष्ट भएको दिल्ली प्रहरीले जनाएको छ । 

आगलागी के कति कारणले भएको हो, यस बारेमा अनुसन्धान भइरहेको छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७८ शनिबार ११:०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया