बागमती प्रदेशसभाबाट दुईवटा विधेयक पारित

बागमती प्रदेशसभा बैठकले दुईवटा विधेयक पारित गरेको छ । 

आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विकास सम्बन्धमा बनेको विधेयक पारित भएको छ । 
 
प्रदेशसभामा दर्ता भएको १ वर्षभन्दा लामो समयपछि ती विधेयक पारित भएको हो । प्रदेशसभा बैठक केही समयको लागि स्थगित भएको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १५:५७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया