बाराक ओबामालाई कोरोना संक्रमण

अमेरिकाका पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भएपनि अन्य अवस्था भने सामान्य रहेको उल्लेख गरेका छन् । ओबामाकी पत्नी मिसेलको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

ओबामा दम्पतीले कोरोनाविरुद्धको बुस्टर डोज पनि लगाइसकेका छन् । ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा अहिले दैनिक ५  हजारको हाराहारीमा संक्रमित भेटिरहेका छन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ११:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया