यस्तो छ राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता [पूर्णपाठ]
फाइल तस्बिर

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ । बिहीबार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिए ।

'आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता २०७८ आज मिति २०७८ चैत्र ३ गते नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । आगामी स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुनेछ' उनले भने ।

हेर्नुहोस् निर्वाचन आचारसंहिता





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १७:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया