राष्ट्रपतिपुत्री उषाकिरण मदन भण्डारी फाउन्डेसनको अध्यक्ष

राष्ट्रपतिपुत्री उषाकिरण भण्डारी मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा चयन भएकी छन् । 

शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा चयन भएकी हुन् ।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणि भट्टराई छन् । सदस्यमा सुशील प्याकुरेल, डा. विमला राई पौडेल, महेन्द्रबहादुर पाण्डे छन् ।

अन्य सदस्यमा डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालूसिंह खत्री, भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोइराला, मिलन धरेल, अमरध्वज लामा र मीना भण्डारी चयन भएका छन् । 





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २०:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया