नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५९ रुपैयाँ तीन पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७१ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ९६ रुपैयाँ ४१ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।