सुनको मूल्य फेरि १ लाख नजिक

सुनको भाउ सोमबार तोलामा ३ सयले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । 

चाँदीको भाउ भने स्थिर छ । आइतबार १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा बिक्री भइरहेको छ । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ११:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया