थप ४५ जनामा काेराेना संक्रमण, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएकाे हाे । 

दुई हजार ९७८ जनाकाे पिसिआर परीक्षण र एक हजार ७७४ जनाकाे एन्टिजेन परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।

यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १६:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया