मुख्यमन्त्री राउत र राजदूत पोलिटबीच भेट

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटघाट भएको छ । 

मधेस भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवैजनाबीच भेटघाट भएको हो ।

राजदूत पोलिट र मुख्यमन्त्री राउतबीचको भेटघाटको क्रममा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १७:३६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया