एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

तत्कालीन संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु  ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् ।

ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर, माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।

उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्। 

पार्टी प्रवेश कार्यक्रममा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादव लगायतको उपस्थिति थियो ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १७:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया