आजको विदेशी मुद्राको विनिमयदर यस्ताे
फरकधार / १० चैत, २०७८

नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।



युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ दुई पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६१ रुपैयाँ आठ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८७ पैसा छ । 

स्वीस फ्रेङ्क एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ सात पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ २६ पैसा छ ।



जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ छ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा कायम भएको छ

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १०:३६:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया