युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । उनी महिलालाई हातपात गरेको आरोपमा गएराति ठमेलबाट पक्राउ परेका हुन् ।
बाजुरा घर भएका बम ७ वर्षअघि प्रहरीको मुठभेडमा मारिएका गुण्डानाइके दिनेश अधिकारी ‘चरी’ समूहका निकट मानिन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।