बदलिँदै काठमाडाैं, अग्लिँदै काठमाडाैं [फाेटाे फिचर]

देशको संघीय राजधानी रहेको काठमाडौंमा गगनचुम्बी घर, भवन बन्ने क्रम तीव्र छ।  

केही वर्ष अघिदेखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । 

उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँट मासिएर आधुनिक सहरमा परिणत भएकाे छ । उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ । 

बदलिएको काठमाडौं अग्लिँदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरू निमाणाधीन छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १२:१७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया