नेपाललाई तेस्रो सफलता, चार्ल्स अमिनी आउट

पपुवा न्युगिनी (पिएनजी)विरुद्ध अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका कप्तान सन्दीप लामिछानेले १२.१ ओभरमा चार्ल्स अमिनीलाई व्यक्तिगत  ३५ रनमा एबिडब्ल्युको सिकार बनाएका हुन् । ३० बलको सामना गरेका उनले ७ चौका प्रहार गरे ।

चार्ल्सले तेस्रो विकेटका लागि लिगा सियकासँग ६९ रनको साझेदारी गरेका थिए । सियका २६ रन बनाएर खेलिरहेका छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १४:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया