तोडियो पिएनजीको शतकीय साझेदारी, सियकालाई पवनले गराए बोल्ड

पपुवा न्युगिनी (पिएनजी)विरुद्ध अन्तर्राष्ट्रिय सिरिजको दोस्रो तथा अन्तिम खेलमा नेपालले चौथो विकेट हात पारेको छ ।

पवन सर्राफले ३२.४ ओभरमा लिगा सियकालाई व्यक्तिगत ९० रनमा बोल्ड गराएका हुन् । १०२ बलको सामना गरेका उनले १२ चौका र १ छक्का प्रहार गरे ।

सियकाले चौथो विकेटका लागि सेसे बाउसँग १०१ रनको शतकीय साझेदारी गरेका थिए । बाउ ३५ रन बनाएर खेलिरहेका छन् । पिएनजी अहिले २७९ रनको लक्ष्य पछ्याइ रहेको छ । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १६:२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया