माधव नेपाल टर्की प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् । इको क्लाइमेट कन्फरेन्समा सहभागी हुनका लागि अध्यक्ष नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मार्च २९–३१ सम्म आयोजना हुने सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइतबार राति १० बजे टर्कीतर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार ७:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया