लोसपाको कार्यकारिणी बैठक बस्दै, चुनावको तयारीबारे छलफल हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको बैठकमा स्थानीय चुनावको तयारीबारे छलफल हुनेछ ।

बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १०:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया