सहिद स्मारक ‘ए’ डिभिजन लिग
थ्री स्टार र च्यासलबीच बराबरी

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । 

सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको लिगको दशौँ चरणअन्तर्गतको खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

आजको बराबरीसँगै थ्री स्टारको १० खेलबाट २३ अंक भएको छ । तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा चार अंकले पछाडि परेको छ ।

अहिलेसम्मका १० खेलमा च्यासल १४ अंक जोड्दै छैटौँ स्थानमा छ ।





  • प्रकाशित मिति : पुस ७, २०७५ शनिबार २०:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया