मधेस प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ । मधेस प्रदेशसभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।
सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेशसभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।