बढ्याे सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । 

प्रति ताेलामा पाँच सय रुपैयाँले बढी ९९ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि, मंगलबार तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार तेजावी सुनको मूल्य तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।  

चाँदीको मूल्य भने एक रुपैयाँले घटेको छ । 

बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ११:४३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया