देशको आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले

नेकपा एमालेले नेपालको आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । 

धारणा तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा सार्वजनिक गरिने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार पार्टीको धारण सार्वजनिक गर्न एमालेले आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन बोलाएको छ ।  





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ८:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया