नेपाली बजारमा आज सुनकाे मूल्य बढेकाे छ ।
प्रति ताेलामा ६ सय रुपैयाँले बढी एक लाख एक हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
हिजाे एक लाख ९ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे मूल्यसँगै चाँदीकाे पनि बढेकाे छ । प्रति ताेलामा २० रुपैयाँले बढी एक हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।