थप १९ जना संक्रमित, ४९ जना निकाे
फरकधार / ३० चैत, २०७८

पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३४९ पिसिआर तथा १ हजार ३६६ एन्टिजेन परीक्षण भएको थिाे ।



पछिल्लाे २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।



यही अवधिमा ४९ जना कोरोना संक्रमणमुक्त हुँदा हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् । 

 

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १६:५७:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया