सुनको मूल्य १ लाख २ हजार पुग्यो

साताको छैटौँ दिन आज नेपाली बजारमा सुनको ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ सय बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ प्रतितोला तोला १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ४ सयमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय १५ रुपैयाँ निर्धारण गरिएको छ । 





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार ११:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया