निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्च अदालतमा

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सरकारले गरेको निर्णयविरुद्ध अदालत गएका छन् ।

गत २५ चैतमा सरकारले आफूलाई निलम्बन गरेको निर्णयविरुद्ध उनी आज सर्वोच्च गएका हुन् । अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै  रिट दायर गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १४:७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया