फिजियो र खेलाडीलाई कोरोना देखिएपछि दिल्लीको टोली क्वारेन्टिनमा

इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली दिल्ली क्यापिटल्सको क्याम्पमा कोरोना संक्रमण देखिएको छ।

कोभिडको संक्रमण देखिएपछि टोलीलाई क्वारेन्टिनमा राखिएको छ । पछिल्लो समय गरिएको परीक्षणमा दिल्लीको टोलीका फिजियो प्याट्रिकलाई कोभिड संक्रमण देखिएको थियो । 

त्यस्तै, केही खेलाडीमा पनि कोरोना पुष्टि भएको छ । कोरोना देखिएपछि दिल्लीको पुणे भ्रमण स्थगित गरिएको छ । दिल्लीले २० अप्रिलमा पुणेमा पञ्जाब किंग्सविरुद्ध खेल्ने तालिका थियो  । 





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १३:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया