भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन [फोटो फिचर]
फरकधार / ५ बैशाख, २०७९

कार्टुनिस्ट क्लब नेपालले भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी गरेको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा आइतबारदेखि कार्टुन प्रदर्शनी सुरु भएको हो । ६ वैशाखसम्म चल्ने प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० उत्कृष्ट कार्टुन राखिएका छन् ।



हेर्नुस्, तस्बिर : 

     



   



 

  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १३:२६:३६,   अन्तिम अपडेट : बैशाख ५, २०७९ साेमबार १३:२९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया