चीनः कोरोनाका कारण फेरि हुन थाल्यो मृत्यु

कोरोनभाइरसको नयाँ लहरसँग जुधिरहेको चीनको संघाइमा लकडाउन भएपछि फेरि संक्रमितको संख्या बढ्न थालेको छ । त्यहाँ पछिल्लो समय एक जनाको कोरोनाभाइरसका कारण निधनसमेत भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सांघाइमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको छ । 

त्यहाँको प्रशासनले अस्पताल लगेपछि तीन जनाको अवस्था गम्भीर भएको र उनीहरुको मृत्यु भएको जनाएको छ ।

यी तीन जना ८९ वर्षदेखि ९१ वर्षका भएको पनि बताइएको छ । यसभन्दा पहिले मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १३:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया