गठबन्धन बनेपछि ओली आत्तिएर थुरथुर भएका छन्: रामचन्द्र पौडेल [भिडियो]
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता पौडेलले ओली आत्तिए थरथरी कापेको बताएका हुन् । उनले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको समेत बताए ।

'गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरथुर भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ' उनले भने ।

सत्ता गठबन्धन एकजुट भएको देखेर ओलीले प्रतिगमनकारी शक्तिसँग हात मिलाउन लागे उनको आरोप छ ।

 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १३:१२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया