कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक [पूर्णपाठ]

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सो घोषणापत्र सार्वजनिक गरेका हुन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको संकल्प नाम दिइएको सो घोषणापत्र भर्खरै सार्वजनिक गरिएको छ । र, पार्टीमा महामन्त्री थापाले सो घोषणापत्रको सारांश अहिले प्रस्तुत गरिरहेका छन् ।

भिडियो

पूर्णपाठ





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १४:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया