लमजुङ मध्यनेपाल मेयरमा एउटा उम्मेदवारी- मंगाेल नेशनल अर्गनाइजेसनका गुरुङ

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका महेन्द्र गुरुङले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेशनल अर्गनाइजेसनका गुरुङले मध्यनेपाल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएको हो ।

यस्तै सोही पार्टीका तर्फबाट बेंसीशहर नगरपालिका-१० को वडाध्यक्षमा खेमबहादुर गुरुङको उमेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार २१:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया